Neetesh Jung Kunwar - Kholai Khola lyrics

Published

0 273 0

Neetesh Jung Kunwar - Kholai Khola lyrics

{Verse 1} नभन्दा भन्दै , रसाउछन् आँखा बुझिन मैले तिम्रो हृदयको भाका जलन किन जब तिम्रै हुन सकिन खै के को मात, लाग्यो है म मा रम्न पुगेछु,तिम्रो दु:खमा दोष कसलाई दिउ, आफैलाई रोक्न सकिन अब पछुतोको भारी जोकेर तिम्रो कुरा पछि छोडेर, लागे म त {Chorus} खोलै खोला तिरै तिर चौतारी र भिरै भिर मनमा छ पिरै पिर हो भन्ने कसलाई बलिरहनु है तिमी पुर्णिामाको जुन झैँ यात्रा हाम्रो यहीं नै टुङ्गेछ कि कसो गाइने दाइ! {Verse 2} चाहेको तिम्लाई, हितै नै भरी आँखाको लोभले, भैदियो मन पारी भाग्यमानी रैछु,छाडि गैदेनौ रिसाई पहिलो गल्ती मै हिड्द्या भए हुन्थ्यो नभड्किन्थे म, न मुटु टुट्थ्यो सजिलै मन झुट बोली बिताएका रात अब पछुतोको भारी जोकेर तेरो कुरा पछि छोडेर, लागे म त {Chorus} खोलै खोला तिरै तिर चौतारी र भिरै भिर मनमा छ पिरै पिर हो भन्ने कसलाई बलिरहनु है तिमी पुर्णिामाको जुन झैँ यात्रा हाम्रो यहीं नै टुङ्गेछ कि कसो गाइने दाइ! {Verse 3} सपनीमा आउछौ तिमी सझिएर भन्छौ यी हात समाई तिम्रै हु म याद मात्र भो संगै बिताएका पल फेरि त्यो साथ पाउन काबिल छु र अब आफ्नो ख्याल राख्नु है तिमी गजडीलाई कल्ले बुझ्दिने, लागे म त {Chorus} खोलै खोला तिरै तिर चौतारी र भिरै भिर मनमा छ पिरै पिर हो भन्ने कसलाई बलिरहनु है तिमी पुर्णिामाको जुन झैँ यात्रा हाम्रो यहीं नै टुङ्गेछ कि कसो गाइने दाइ!