Adrian Dewan - Parmeshwar ko premalail lyrics

Published

0 152 0

Adrian Dewan - Parmeshwar ko premalail lyrics

परमेश्वरको प्रेमले मलाई नँया बनायो पापमा मरेको बेला प्राण अात्मा जगायो, अधर्मि पापीलाई धर्मपुत्र ठरायो, अपरिचितलाई अाफ्नै छोरो बनायो, (1) प्रेमको निम्ति व्याकुल मेरो हृदय गलत ठाउँहरुमा प्रेम खोज्दै,हिडे-2 चिन्हारीहिन यो खोक्रो मेरो जीवन क्षिणक थोकहरुमा चिन्हारी खोजे, येशुलाई पाउदा चोखो प्रेम पाए, कहिले नमे टिने चिन्हारी पाए, परमेश्वरको प्रेमले मलाई ज्योति दिलायो, नबुझेको कुरा छर्लङ्ग बुजायो, अधर्मी पापी..... अपरिचित....... (2) बिनाश तर्फ लम्किएको जीवन फराकिलो बाटो रोज्दै हिडे -2 स्वतन्त्र छु,भन्दै, अनेक पापहरुको दासत्व भित्र फस्दै, हिडे, अात्मा गुमाएर ,संसार हात पर्ना नमकिएको मेरो जीवनलाई, परमेश्वरको प्रेमले मलाई फर्काईलिअायो, हराएकोलाई मानिस सोजो मार्ग देखायो,pm