Adrian Dewan - Happy Christmas lyrics

Published

0 140 0

Adrian Dewan - Happy Christmas lyrics

लालु पाते बनैमा नयाँ अाशा मनैमा फूलेछ,फूलेछ बेतलेहेम को चिसो हावा हिमाल हुन्दै,घर अागनैमा डुलेछ, अो घर अागनैमा डुलेछ,-2 Merry Christmas सबै -सबैलाई Happy Christmas सबै -सबैलाई दु:ख पिडालाई भूलेछ, हे मन खुसीमा डुलेछ,-2 (1) पुर्खा हरले भनेका अगमहरुले कहेका पुगेछ, हेर कन्याले गर्बधारण गर्ने छ, एउटा बालक जन्माउने,(इमानूएल भनिनेछ,)-2 Happy Christmas सबै सबैलाई Merry Christmas सबै सबैलाई ईश्वर मानिसहरुसँग हे सँधैलाई हुनुहुनेछ, (2)पु्र्बबाट ज्योतीहरु तारालाई पछ्याउदै अाएछ, सुन र मूर्यबहुमूल्य भेटीहरु बालक येशुलाई चडाए, हे राजा घोषणा गर्नेछ, Happy Christmas सबै सबैलाई Merry Christmas सबै सबैलाई शान्तिको राज्य लिएर हे स्वर्ग को राजा अाएछ,-2 (3)सुनसान रातमा गोठलाहरु माझ ज्योती छाएछ, स्वर्गदूतले येशु जन्मे को खबर तिनीहरुलाई दिएछ, हे स्वर्गिय दलले गाएछ,-2 Happy Christmas सबै सबैलाई Merry Christmas सबै सबैलाई -2 त्रासमा डुबेको संसारले हे नयाँ उमङ्ग पाएछ, (4)नडराऊ अाज दाऊदको शहरमा एक मुक्तिदाताको जन्म भएको छ, जो ख्रृीष्ट प्रभु हुनुहुन्छ, नडाराऊ अँध्यारोमा एउटा ठूलो ज्योती छाएको, येशु उनको नाउँ, -2 Happy Christmas सबै सबैलाई Merry Christmas सबै सबैलाई -2 ईश्वर मानिसहरुसँग हे सधैलाई हुनुहुनेछ,